Wednesday, March 11, 2020

समयको मह्त्व !


                                   समयको मह्त्व !
नियमित समयमा नियमित रुपमा हप्ताको एकदिन देखि बजे सम्म कक्षा लिनुहुने एकजना प्राध्यापकले आजको कक्षा सकाएर, अर्को हप्ता बिशेष कामले अलि ढिलो हुन्छ, भनेर कतिबजे कक्षा शुरुगर्ने भनेर हामीलाई सोध्नुभयो ? फेरी एकै छिनमा सोध्नुभयो - बजे देखि कति बजे सम्म ......? मैले प्वाक्क बजे सम्म भनिहाले, पुरैकक्षा गलल्ल हाँसे अनि प्राध्यापकले मलाई सोध्नुभयो - From which country you are ? जबकी कक्षामा - देशका विद्यार्थीहरु छन् अनि लाजले भुतुक्कै हुदै मनमनै सोचे अलिकति समयको पनि कति मह्त्व दिने रैछ ? मैले मनमनै सोचेको थिए - चोटीको break नगर्ने हो भन्ने बजे देखि बजे सम्ममा कक्षा सकाउन सकिन्छ भनेर प्राध्यापकले मेरो बारेमा सोध्न छोडेर देशकै बारेमा सोच्दो रैछ हामीले कहिले समयलाई त्यति महत्व दिने ...........?

No comments:

Post a Comment

Design optimization of InGaP active layers and multilayer antireflection coatings for enhanced quantum efficiency

Design Optimization of InGaP Active Layers and Multilayer Antireflection Coatings for Enhanced Quantum Efficiency Authors:  Houcine Naim , D...